+
+
Shares

धादिङमा ५०.२९ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङ जिल्लामा २ लाख ७५ हजार २८० मतदातामध्ये १ लाख ३८ हजार ४४७ मत खसेको छ, जसले ५०.२९ प्रतिशत मतदान दर देखाएको छ।
  • जिल्ला निर्वाचन कार्यालयले मतदान प्रतिशत मध्यम भए पनि सकारात्मक मूल्यांकन गरेको छ र मतदान प्रक्रिया शान्तिपूर्ण भएको बताएको छ।
  • मतगणना प्रक्रिया अब सुरु हुने क्रममा छ।

धादिङ । धादिङ जिल्लामा कुल १ लाख ३८ हजार ४४७ मत खसेको छ । सो जिल्लामा २ लाख ७५ हजार २ सय ८० मतदातामध्ये १ लाख ३८ हजार ४ सय ४७ अर्थात् ५०.२९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो ।

जिल्लामा मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार यो प्रतिशत निर्धारण गरिएको हो ।

यो प्रतिशत विगतका निर्वाचनको तुलनामा मध्यम देखिएको छ, तर मतदाताको सहभागितालाई लिएर स्थानीय निर्वाचन कार्यालयले सकारात्मक मूल्यांकन गरेको छ ।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ । मतगणना भने अब सुरु हुने क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?