News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान सकिएपछि मतपेटिका संकलनको काम भइरहेको छ।
- निर्वाचन कार्यालयले सबै वडाबाट मतपेटिका चामुण्डा माध्यमिक विद्यालयमा ल्याउने काम जारी रहेको बताएको छ।
- राति ९ बजे सर्वदलीय बैठक बस्नेछ र बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिनेछ।
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ ।
निर्वाचन कार्यालयका अनुसार सबै वडाबाट मतपेटिका संकलन गरेर चामुण्डा माध्यमिक विद्यालयमा ल्याउने काम जारी छ ।
कार्यालयले दिएको जानकारी अनुसार राति ९ बजे सर्वदलीय बैठक बस्नेछ । उक्त, बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4