+
+
Shares

काठमाडौं-३ को मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २२:४८

२१ फागुन, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिकाका-१ बाट मतगणना सुरु भएको छ ।

मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार पहिलो मतपेटिका गोकर्णेश्वर वडा नम्बर १ बाट गणना सुरु गरिएको छ ।

मतपेटिकाहरू रुजु भएपछि अहिले केहीबेरबाट मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, एमालेका रामेश्वर फुयाल, रास्वपाका राजु पाण्डे लगायत प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?