+
+
Shares

काठमाडौं ५ को मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं क्षेत्र नम्बर ५ मा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बाट मतगणना सुरु भएको छ।

काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । केहीबेर अघि सर्वदलीय बैठक बसेर काठमाडौं-५ को मतगणना सुरु गरिएको हो ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बाट मतगणना थलिएको छ ।

यो क्षेत्रमा नेकपा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र रास्वपाका सस्मित पोखरेल, उज्यालो नेपाल पार्टीका श्री गुरुङ लगायतका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?