+
+
Shares

काठमाडौं–२ मा पनि रास्वपाकै उम्मेदवारको सुरुवाती अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ३:३०

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

शंखरापुर नगरपालिका वडा नम्बर १ को गन्दा रास्वपाका उम्मेदवार सुनिल केसीले अग्रता लिएका हुन् । उनको ४२४ मत छ ।

त्यस्तै, एमालेका मणिराम फूयाँलले २३६ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् ।

नेपाली कांग्रेसका कविर शर्माले १८९ मत प्राप्त गरि तेस्रो स्थानमा रहँदा राप्रपाकी कुन्ति पोखरेल ५७ मत ल्याएर चौथो स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?