News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्रता पार्टीका राजीव खत्रीले भक्तपुर २ क्षेत्रबाट १४०० मत पाउँदै एमालेका सचिव महेश बस्नेतलाई पछि पारेका छन्।
२२ फागुन, काठमाडौं । एमालेका सचिव महेश बस्नेतको क्षेत्र भक्तपुर २ मा पनि राष्ट्रिय स्वतन्त्रता पार्टीले अग्रता लिएको छ । त्यस क्षेत्रका प्रभावशाली मानिने बस्नेतलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले पछि पारेका हुन्।
अहिलेसम्म खत्रीले १४०० मत पाएका छन् । एमालेका उमेदवार बस्नेतले भने १२०० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका कविर राणाले १७१ मत पाउँदा नेकपाका रामप्रसाद सापकोटाले १७ पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4