+
+
Shares

तोसिमा कार्कीले लिइन् ललितपुर-३ मा अग्रता

उनलाई नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १०२ लिएर पछ्याइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ललितपुर ३ मा ६९६ मतसहित प्रारम्भिक अग्रता लिएकी छन्।

२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ललितपुर ३ मा प्रारम्भिक अग्रता लिएकी छन् । बिहान ४ बजेसम्मको तथ्याङ्क अनुसार उनले ६९६ मत ल्याउँदै प्रारम्भिक अग्रता लिएकी हुन् ।

उनलाई नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १०२ लिएर पछ्याइरहेका छन् । त्यसैगरी नेकपा एमालेका सन्दन थापाले २५, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले २४ मत ल्याएर खाता खोलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?