News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेशका उम्मेदवार उदयशमशेर जबराले ललितपुर १ मा ५२२ मतसहित अग्रता कायम गरेका छन्।
- नेकपा एमालेका चेतनाथ सञ्जेलले २६९ मत ल्याएर उदयशमशेरलाई पछ्याइरहेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १२२ मत ल्याएका छन् भने सुनिल महर्जन र पदमकुमार लामाले समान २३/२३ मत ल्याएका छन्।
२२ फागुन, काठमाडौं । नेपाली कांग्रेशका उम्मेदवार उदयशमशेर जबराले ललितपुर १ मा अग्रता कायम गरेका छन् । मतगणनाको प्रारम्भिक नजिताअनुसार उनले ५२२ मत ल्याएका छन् ।
उदयलाई नेकपा एमालेका चेतनाथ सञ्जेलले २६९ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ अन्य ठाउँहरूको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी केही कमजोर देखिएको छ ।
रास्वपाका बुद्धरत्न महर्जनले जम्मा १२२ मत ल्याएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जन र उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले समान २३/२३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4