News Summary
Generated by OK AI. Editorially reviewed.- २२ फागुन बिहीबार जुम्लामा प्रतिनिधिसभा सदस्यअन्तर्गत मतपेटिका संकलन सकिएपछि बिहान साढे ८ बजेदेखि मतगणना सुरु गरिएको छ।
- जिल्लाका सम्पूर्ण मतदान केन्द्रबाट मतपेटिका राति नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका थिए।
- मतगणना कार्य कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
२२ फागुन, जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यअन्तर्गत मतपेटिका संकलन सकिएसँगै जुम्लामा पनि मतगणना सुरु गरिएको छ । आज बिहान साढे ८ बजेदेखि गणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हिजो राति नै जिल्लाका सम्पूर्ण मतदान केन्द्र र मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगे पनि मतगणना कार्य अहिले मात्र सुरु भएको अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मतगणना कार्य अहिले जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ को मत गणनाबाट सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4