२२ फागुन, जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । शाहीले एक हजार २४५ मत गणना हुँदा ५४१ मतसहित अग्रता लिइरहेका छन् ।
शाहीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नरेश भण्डारीले ४३५ मतसहित पछ्याइरहेका छन् । यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५४ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका शान्तिलाल महतले ७२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की विनीता कठायतले ९ मत मात्रै प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4