२२ फागुन, वीरगञ्ज । पर्सा–३ को मतगणना सुरु भएको छ । बिहान ९ बजेको सर्वदलीय बैठकपछि केहीबेर अघि मतगणना सुरु भएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालका अनुसार निर्वाचन आयोगको पूर्वतयारी अनुरूप मतगणना सुरु भएको बताए ।
यहाँ २४ घण्टाभित्रै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4