News Summary
Generated by OK AI. Editorially reviewed.- धवलागिरी गाउँपालिका १ गुर्जामा ३२४ मतगणना हुँदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर अग्रता लिएका छन्।
- स्वतन्त्र उमेदवार महावीर पुनले ६१, नेपाली काँग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन्।
- धवलागिरी गाउँपालिका २ लुलांगको मतगणना अहिले भइरहेको छ।
२२ फागुन, म्याग्दी । धवलागिरी गाउँपालिका १ गुर्जाको ३२४ मतगणना सकिँदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् ।
उक्त वडाबाट स्वतन्त्र उमेदवार महावीर पुनले ६१, नेपाली काँग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् । अहिले धवलागिरी गाउँपालिका २ लुलांगको मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4