News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ।
- क्षेत्र नम्बर १ को मतगणनाका लागि केहीबेरमा सर्वदलीय बैठक बस्ने प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले जानकारी दिए।
- क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको र सहमति पछि गणना सुरु हुने प्रजिअ अधिकारीले बताएका छन्।
२२ फागुन, काठमाडौं । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ ।
यहाँ बिहीबार मतदान भएको थियो । क्षेत्र नम्बर १ को मतगणनाका लागि केहीबेरमा सवर्दलीय बैठक बस्ने र त्यसपश्चात गणना अघि बढाइने प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले जानकारी दिए ।
उनकाअनुसार क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको सहमति पछि गणना सुरु हुने प्रजिअ अधिकारीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4