News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा २ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सवा १ बजेदेखि मतगणना सुरु भएको छ।
- गोरखा २ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने र रास्वपाका कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन्।
- २०७९ को निर्वाचनमा नेकपाका संयोजक पुष्पकमल दाहाल नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचित भएका थिए।
२२ फागुन, गोरखा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा २ मा पनि मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सवा १ बजेदेखि मतगणना सुरु गरिएको हो । गोरखा २ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने, रास्वपाका कविन्द्र बुर्लाकोटीलगायत चुनावी मैदानमा छन् ।
२०७९ को निर्वाचनमा यो क्षेत्रबाट हालको नेकपाका संयोजक पुष्पकमल दाहाल नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेर निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4