News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरी ७९० मतसहित अग्रस्थानमा छन्।
- नेकपा एमालेकी भगवती चौधरी २८४ मतसहित दोस्रो स्थानमा छिन्।
- कांग्रेसका विजयकुमार गच्छदारले २४६ मत र नेपाली कम्युनिष्ट पार्टीकी रामकुमारी चौधरीले ३९ मत पाएकी छन्।
२२ फागुन, काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको अग्रता कायमै राखेका छन् ।
रास्वपाका अशोक चौधरी ७९० मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेकी भगवती चौधरी २८४ मतसहित दोस्रो स्थानमा छिन् । कांग्रेसका विजयकुमार गच्छदारले २४६ मत ल्याएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीकी रामकुमारी चौधरीले ३९ मत ल्याएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4