+
+
Shares

ओखलढुंगामा एमालेकी थापाको अग्रता कायमै

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विश्वराज पोखरेलले ९४५ मत ल्याएर पछ्याइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १९:५२

२२ फागुन, ओखलढुंगा । ओखलढुङ्गामा नेकपा एमालेकी अस्मिता थापाले हालसम्म अग्रता कायम गरेकी छन् । आफ्नै गृहपालिका लिखु गाउँपालिकाका ५ वटा वडाको मतगणना गर्दा थापा एक हजार ४०५ मतसहित अग्रता लिएकी हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विश्वराज पोखरेलले ९४५ मत ल्याएर पछ्याइरहेका छन् । नेपालीका कांग्रेसका कुमार लुइँटेल ६८३ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका अम्बीर गुरुङ ५४३ मतसहित तेस्रो स्थानमा छन् । लिखु गाउँपालिकामा अझै ४ वडाको मतगणना बाँकी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?