News Summary
Generated by OK AI. Editorially reviewed.- झापा-५ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बालेन्द्र शाहले केपी शर्मा ओलीविरुद्ध ११ हजार ८२५ मतले अग्रता बनाएका छन्।
- शाहले १५ हजार १६९ मत प्राप्त गरेका छन् भने ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन्।
२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा-५ मा बालेन्द्र शाहले केपी शर्मा ओलीविरुद्ध अग्रता अझ फराकिलो बनाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार शाहले १५ हजार १६९ मत प्राप्त गर्दा नेकपा एमालेका केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन् ।
शाह र ओलीबीच अहिले ११ हजार ८२५ मतको फरक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4