News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी २८ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।
- सन्तोष राजवंशीले ३६ हजार ८५९ मत प्राप्त गरे भने नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेले १२ हजार १४७ मत प्राप्त गरेका छन्।
२३ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । उनले ४०८३३ मत प्राप्त गरे घिमिरेले १२८१८ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4