२२ फागुन, काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन् ।
पछिल्लो विवरण अनुसार, उनले ७ हजार २ सय ५२ मत प्राप्त गरेका छन् ।
उनलाई नेपाली कांग्रेसका सभापति समेत रहेका उम्मेदवार गगन कुमार थापाले पछ्याइरहेका छन् । थापाले ४४४४ मत प्राप्त गरेका छन् ।
उनीहरूबीच २ हजार ८ सय ८ मतको अन्तर छ ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार अमनिश यादवले १ हजार २८२ मत प्राप्त गरेका छन् ।
नेकपाका डा. रजनिश रायले ३ सय ९५ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4