+
+
Shares

काठमाडौं-४ : रास्वपाका पुकार बम निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले जितेका छन् । २९१४२ मत ल्याएर बम कांग्रेस सभापतिको प्रभाव रहेको क्षेत्र काठमाडौं–४ बाट विजयी भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २९१४२ मत ल्याएर जितेका छन्।
  • नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले ८८२४ मत ल्याएर दोस्रो स्थान हासिल गरेका छन्।
  • एमाले उम्मेदवार राजन भट्टराईले ५७३३ मत प्राप्त गरेका छन्।

२३ फागुन, काठमाडौं ।  काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले जितेका छन् । २९१४२ मत ल्याएर बम कांग्रेस सभापतिको प्रभाव रहेको क्षेत्र काठमाडौं–४ बाट विजयी भएका हुन् ।

बमका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले ८८२४ मत ल्याएर दोस्रो भए । त्यस्तै, एमाले उम्मेदवार राजन भट्टराईले ५७३३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुरेन्द्रराज भण्डारीले २०२५ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका इन्द्र भुसालले ६५७ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?