News Summary
Generated by OK AI. Editorially reviewed.- दैलेख क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी बासना थापाले १२ हजार ३७२ मतसहित विजयी भएकी छन्।
- नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्।
- रास्वपाका किशोरकुमार बस्नेतले ८ हजार १५१ र नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले ३ हजार ९८९ मत पाएका छन्।
२३ फागुन, काठमाडौं । दैलेख क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् ।
शुक्रबार मध्यराति सकिएको मतगणनाअनुसार १२ हजार ३७२ मतसहित बासना विजयी भएकी हुन् । उनको निकटम् प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे ।
रास्वपाका किशोरकुमार बस्नेतले ८ हजार १५१ र नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले ३ हजार ९८९ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4