+
+
Shares

भक्तपुर-१ मा भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन्।
  • रन्जितले ३३ हजार ४३६ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत पाए।
  • नेपाली कांग्रेसकी किरण न्यौपानेले ४ हजार २८२ र एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन्।

२३ फागुन, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई ५ हजार बढी मतान्तरले पछि पार्दै रन्जित विजयी भएका हुन् । रन्जितले ३३ हजार ४३६ मत पाउँदा सुवालले २८ हजार १४७ मत पाए ।

त्यस्तै नेपाली कांग्रेसकाम किरण न्यौपानेले ४ हजार २८२ तथा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?