+
+
Shares

गोरखा-१ मा सुदन गुरुङको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणना सुरु भएसँगै रास्वपाका सुदन गुरुङले ९० मतका साथ अग्रता लिएका छन्।
  • नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत ल्याएका छन्।
  • मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका संकलन भएसँगै गणना प्रक्रिया सुरु भएको हो।

२३ फागुन, गोरखा । ढिला गरी मतगणना सुरु भएको गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् ।

उनले ९० मतका साथ अग्रता लिँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ तथा एमालवेका रामचन्द्र लामिछानेले ७ मत ल्याएका छन् ।

यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना प्रक्रिया अघि बढेको थिएन । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिले सबै मतपेटिका संकलन भएसँगै गणना सुरु भएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?