+
+
Shares

संखुवासभामा एमालेका उम्मेदवारले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ।
  • नेकपा एमालेका अर्जुनकुमार कार्कीले २२८ मत पाउँदा, रास्वपाका मिङमा शेर्पाले १७१ मत पाएका छन्।
  • नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ६१, नेकपाकी सरिता थापाले ५२, र श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ३६ मत पाएकी छन्।

२३ फागुन, संखुवासभा । एक मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभामा मत गणना सुरु भएको छ ।

प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् । उनले २२८ मत पाउँदा निकटतम प्रतिस्पर्धी रास्वपाका मिङमा शेर्पाले १७१ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेस उम्मेदवार दिपनकुमार श्रेष्ठले ६१ तथा नेकपाकी सरिता थापाले ५२ मत ल्याएकी छन् । प्रारम्भिक गणनामा श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ३६ मत पाएकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?