News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा ३० हजार ३७८ मतसहित विजयी भएका छन्।
- नेपाली कांग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा छन्।
- नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले ४ हजार ४३६ मत, राप्रपाका कविराम पुरीले १ हजार २९३ मत र श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ५९२ मत प्राप्त गरेका छन्।
२३ फागुन, सुर्खेत । सुर्खेत–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा मतान्तरण सहित विजयी भएका छन् । उनले ३० हजार ३७८ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले ४ हजार ४३६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कविराम पुरीले १ हजार २९३ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ५९२ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4