+
+
Shares

कैलाली ३ : रास्वपाका जोशी निर्वाचित

कैलाली ३ को पनि मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली ३ को मतगणना सम्पन्न भई रास्वपाका जगतप्रसाद जोशी २० हजार ३५९ मतसहित निर्वाचित भएका छन्।
  • उनका निकटतम प्रतिद्वन्द्वी भीम बडुवालले ९७०६ मत प्राप्त गरेका छन्।
  • नेकपा एमालेका गौरीशंकर चौधरीले ४७५२, नेकपाका वीरमान चौधरीले ११ हजार ९८३, नाउपाका विक्रम चौधरीले ६७४७ र राप्रसपाका वीरेन्द्रबहादुर बमले २३४७ मत पाएका छन्।

२३ फागुन, काठमाडौं । कैलाली ३ को पनि मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका छन् ।

उनले २० हजार ३५९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी भीम बडुवालले ९७०६ मत ल्याए । त्यस्तै नेकपा एमालेका गौरीशंकर चौधरीले ४७५२ मत ल्याउँदा नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याए । नाउपाका विक्रम चौधरीले ६७४७ मत ल्याएका छन् ।

राप्रसपाका वीरेन्द्रबहादुर बम२३४७ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?