+
+
Shares

झापा-१ : रास्वपाकी निशा डाँगी निर्वाचित

यहाँ रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा १ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मतगणना सम्पन्न भई रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन्।
  • निशा डाँगीले ४५ हजार ६८० मत ल्याएकी छन् भने कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन्।
  • श्रमसंस्कृति पार्टीका केवलराम राईले १० हजार ४, एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत ल्याएका छन्।

२३ फागुन, काठमाडौं । झापा १ मा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गतको मतगणना सम्पन्न भएको छ । यहाँ रास्वपाकी निशा डाँगी निर्वाचित भएकी छन् ।

यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन् ।

उनले ४५ हजार ६८० मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५०, श्रमसंस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए । त्यस्तै एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत ल्याए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?