+
+
Shares

सर्लाही-४ : अमरेश- २५०८५, गगन- १६३३५

पछिल्लो मत परिणाम अनुसार रास्वपा उम्मेदवार सिंहले २५ हजार ८५ मत प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २३:२०

२३ फागुन, काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार रास्वपा उम्मेदवार सिंहले २५ हजार ८५ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले भने १६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् ।

काठमाडौं-४ मा निर्वाचन लडिरहेका कांग्रेस सभापति थापा सर्लाही गएपछि यो क्षेत्र चर्चाको केन्द्र बनेको थियो ।

यद्यपि, थापाले आफ्नो पक्षमा मत ल्याउन सकेका छैनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?