News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जनक सिंह धामीले २४ हजार ३३२ मत ल्याएर विजयी भएका छन्।
- उनका प्रतिस्पर्धी नेकपाकी बिना मगरले ११ हजार ११० मत प्राप्त गरिन्।
२३ फागुन, काठमाडौं । कञ्चनपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनक सिंह धामी विजयी भएका छन् । धामीले २४ हजार ३३२ मत ल्याउँदै विजयी बने । उनका प्रतिस्पर्धी नेकपाकी बिना मगरले ११११० मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4