News Summary
Generated by OK AI. Editorially reviewed.- इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्बाङ २२ हजार ४२६ मतसहित विजयी भएका छन्।
२४ फागुन, काठमाडौं इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । उनले २२ हजार ४२६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरे ।
श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4