+
+
Shares

नवलपरासी पश्चिम-२ : रास्वपाका गुप्ता निर्वाचित

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा पनि रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते २:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा रास्वपाका उम्मेदवार गुप्ताले ४४ हजार १३८ मत ल्याएर निर्वाचित भएका छन्।
  • निकटतम प्रतिद्वन्द्वी भीमबहादुर थापा क्षेत्रीले १५ हजार ९४५ मत ल्याएका छन्।
  • जसपा नेपालका देवेन्द्र यादवले ७ हजार २१२, राप्रपाका ध्रुवबहादुर प्रधानले ४६९१, एमालेका लेखनाथ खरेलले ४३११ र राष्ट्रिय मुक्ति पार्टीका गोविन्दप्रसाद चौधरीले २०२९ मत प्राप्त गरेका छन्।

२४ फागुन, काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा पनि रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।

केहीबेरअघि सकिएको मतगणनामा गुप्ताले ४४ हजार १३८ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी भीमबहादुर थापा क्षेत्रीले १५ हजार ९४५ मत ल्याए । त्यस्तै जसपा, नेपालका देवेन्द्र यादवले ७ हार २१२ मत ल्याउँदा राप्रपाका ध्रुवबहादुर प्रधानले ४६९१ मत ल्याए । एमालेका लेखनाथ खरेलले 4311 मत ल्याउँदा राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न)का गोविन्दप्रसाद चौधरीले २०२९ मत ल्याए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?