२४ फागुन, काठमाडौं । उदयपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सूर्यबहादुर तामाङ विजयी भएका छन् ।
सूर्यले १४ हजार ८ सय २ मत ल्याउँदै विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत पाए ।
नेपाली कांग्रेसका रामकुमार राई ७ हजार २ सय ९०, नेकपाका सुरेशकुमार राई ५ हजार १ सय ९७ र श्रम संस्कृति पार्टीका बलराज राई ४ हजार १ सय ३९ मतमा खुम्चिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4