News Summary
Generated by OK AI. Editorially reviewed.- कपिलवस्तु–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम सिंह थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजयी भएका छन्।
- उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन्।
- थापाले ६ हजार १०८ मतान्तरले जितेका छन्।
२४ फागुन, काठमाडौं । कपिलवस्तु–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम सिंह थापा विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार थापाले २७ हजार ६३५मत प्राप्त गरी विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१हजार ५२७मत प्राप्त गरेका छन्।
थापाले ६ हजार १०८ मतान्तरले जितेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4