+
+
Shares

सर्लाही-३ : रास्वपाका नरेन्द्र साह निर्वाचित, नेकपाका नारायणकाजी पराजित

सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवार निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवार ४६ हजार ८९० मत ल्याएर निर्वाचित भएका छन्।
  • उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत पाएका छन्।
  • नेपाली कांग्रेसका विनोदकुमार खनालले ६६२४, एमालेका ५७७६, उज्यालो नेपालका त्रिभुवनकुमार सिंहले २६२२ मत ल्याएका छन्।

२४ फागुन, काठमाडौं । सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवार निर्वाचित भएका छन् ।

यहाँ नरेन्द्रले ४६ हजार ८९० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मात्रै मत ल्याए ।

त्यस्तै नेपाली कांग्रेसका विनोदकुमार खनालले ६६२४, एमालेका ५७७६, उज्यालो नेपालका त्रिभुवनकुमार सिंहले २६२२, जसपा, नेपालका जयप्रकाश रायले ७६६, राप्रपाका ढोलराम बारकोटीले ४७८ मत ल्याए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?