+
+
Shares

सुनसरी २ : रास्वपाका लालविक्रम निर्वाचित

सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को पनि मतगणना सम्पन्न भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सम्पन्न भई रास्वपाका लालविक्रम थापा ५७ हजार ३४८ मतसहित निर्वाचित भएका छन्।
  • उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत ल्याएका छन्।
  • नेकपा एमालेका सुजन लामाले ८३०३, श्रम संस्कृति पार्टीका चेतन राईले ७४८४ र नेकपाकी रामकुमारी चौधरीले १८१६ मत प्राप्त गरे।

२४ फागुन, काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को पनि मतगणना सम्पन्न भएको छ ।

सम्पन्न मतपरिणामअनुसार रास्वपाका लालविक्रम थापा निर्वाचित भएका छन् ।

उनले ५७ हजार ३४८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत ल्याए । त्यस्तै नेकपा एमालेका सुजन लामाले ८३०३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका चेतन राईले ७४८४ मत ल्याए । नेकपाकी रामकुमारी चौधरीले १८१६ मत ल्याइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?