+
+
Shares

नुवाकोट-१ : कांग्रेसका महतलाई हराउँदै रास्वपाका तिमिल्सिना निर्वाचित

नुवाकोट १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते २२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोट १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर निर्वाचित भएका छन्।
  • निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा प्रकाशशरण महतले १८ हजार ५९७ मत पाएका छन्।
  • नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३७७, एमालेका बद्री मैनालीले ८ हजार ९३२ मत ल्याएका छन्।

२४ फागुन, काठमाडौं । नुवाकोट १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा रास्वपाका विक्रम तिमिल्सिना २२ हजार ६०९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा प्रकाशशरण महतले १८ हजार ५९७ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३७७, एमालेका बद्री मैनाली ८ हजार ९३२ मत ल्याए । उज्यालो नेपाल पार्टीका अमित तामाङले २ हजार ६३ मत पाए । राप्रपाका विमल थापाले ७५६ मत ल्याए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?