+
+
Shares

काठमाडौंमै आठ हजारभन्दा बढी मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौंमा नै आठ हजार भन्दा बढी मत बदर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते २१:१६

२५ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौंमा नै आठ हजार भन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आठ हजार १९७ मत बदर भएको हो ।

जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं–१० मा एक हजार २२६ मत, ९ मा ९३३ मत, ८ मा ६२३ मत,  ७ मा ८०५ मत बदर भएको छ ।

यस्तै काठमाडौं–६ मा ८११ मत,  ५ मा ९०२ मत, ४ मा ८६२ मत, ३ मा ९४० मत, २ मा एक हजार ९५ मत र १ मा ४३४ मत बदर भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?