नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?
मध्यपूर्वी देशमा रहेका १७ लाख २९ हजारमध्ये हालसम्म ६३ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण अनलाइन पोर्टलमा टिपाएका छन् । तीमध्ये ५ हजार हाराहारीले आफूहरू असुरक्षित रहेको विवरण पेस गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मध्यपूर्व संकटकाे प्रभाव : के ‘तेल महासंकट’ दोहोरिँदै छ ?
विश्व तेल मूल्य र नेपालको विदेशी मुद्रा सञ्चितिबीच ‘ग्रेन्जर कजालिटी’ सम्बन्ध हुने विभिन्न अध्ययनले देखाएका छन् । अर्थात्, तेल महँगो हुने बित्तिकै नेपालको डलर सञ्चिति तीव्र गतिमा घट्छ ।
क्रोएसिया सडक दुर्घटनामा परेर दुई नेपाली युवाको मृत्यु
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टको दाबी छ ।
कांग्रेस-एमालेलाई बागमतीमा प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत, रास्वपालाई धेरै
बागमती प्रदेशमा रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवारले पाएको भन्दा समानुपातिक तर्फ धेरै मत पाएको छ ।
पुराना मूर्तिहरू फुट्दा निस्किएको घन्टीको आवाज
नेपाली समाजले दशकौंसम्म केही नेताहरूलाई ‘मुक्तिदाता’ को रूपमा पुज्यो, तर जब ती ‘भगवान’हरूले भक्तको भरोसाको व्यापार गर्न थाले; तब ती मूर्तिहरू फुट्नु अनिवार्य भयो। अहिलेको उथलपुथल केवल सत्ताको प्रतिस्थापन होइन; यो नेपाली मानसपटलमा रहेका पुराना मूर्तिहरू फुट्दा निस्किएको आवाज हो।
शेखर कोइरालासहितलाई हराएकी रुविनाको चुनाव खर्च १२ लाख ४० हजार
नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई भारी मतान्तरले पराजित गरेकी रास्वपा नेतृ रुविना आचार्यले चुनाव खर्च विवरण बुझाएकी छन् ।
ट्रेन्डिङ
कविता : निष्ठाको सौन्दर्य
उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले...
राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस
२८ फागुन, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवस २०२६...
