४ चैत, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्व प्रधानसेनापतिहरूसँग छलफल गरेका छन् । सैनिक मुख्यालय जंगीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजंग थापा, गौरवशमशेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग प्रधानसेनापति सिग्देलले छलफल गरेको हुन् ।
सो भेटमा समसामयिक परिस्थितीबो छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । –रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4