+
+
Shares

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १७ चैत, जुम्लाको तिला गाउँपालिका–५ खोलीगाउँमा ट्याक्टर दुर्घटनामा ५१ वर्षीय तिल रावतको मृत्यु भएको छ।
  • प्रहरी निरीक्षक निर्देश बरालका अनुसार तिल रावत गम्भीर घाइते भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका हुन्।

१७ चैत, जुम्ला । तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा  उपचारका क्रममा मृत्यु भएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?