News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको सिमकाेट गाउँपालिका-६ स्थित हुमाने खोला नजिक ट्याक्टर दुर्घटना हुँदा २५ वर्षीय नरेन्द्र सुनार घाइते भएका छन्।
- ट्याक्टर अनियन्त्रित भई सडकभन्दा १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
- घाइते चालक सुनारलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको र उनको अवस्था गम्भीर रहेको सूचना अधिकारी युवराज ढकालले बताए।
६ चैत, हुम्ला । हुम्लाको सिमकाेट गाउँपालिका-६ स्थित हुमाने खाेलामा ट्याक्टर दुर्घटना भएको छ।
सिमकाेट लाग्ना हुदैँ सदरमुकाम तर्फ आउँदै गरेकाे ग १ त ७०६८ नम्बर ट्याक्टर दुर्घटना हुदाँ सिमकाेट गाउँपालिका-६ का २५ वर्षीय नरेन्द्र सुनार घाइते भएका हुन् ।
ट्याक्टर अचानक अनियन्त्रित भई सडकभन्दा १५० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
घाइते चालक सुनारलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी युवराज ढकालले बताए ।
चालककाे अवस्था गम्भीर रहेकाे उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4