+
+
Shares

महिलाको चरित्र हत्या आरोपमा रेस्लर भगवती खड्का पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १८:१९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेस्लर भगवती खड्का एक महिलाको चरित्र हत्या गरेको आरोपमा शान्तिनगरबाट पक्राउ परेकी छिन्।
  • साइबर ब्यूरोका एसपी दिलीपकुमार गिरीका अनुसार उनलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
  • पीडित महिलाले साइबर ब्यूरोमा जाहेरी दिएपछि भगवती खड्का पक्राउ परेकी हुन्।

१७ चैत, काठमाडौं । एक महिलाको चरित्र हत्या गरेको आरोपमा रेस्लर भगवती खड्का पक्राउ परेकी छिन् ।

साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार उनलाई शान्तिनगरबाट पक्राउ गरिएको हो । उनीविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

एसपी गिरीका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेकी थिइन् । पीडित महिलाले ब्यूरोमा जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?