News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।
- मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणीका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो।
- नयाँ सरकार बनेपछि मन्त्री प्रतिभा रावलले विभिन्न जिल्लामा प्रमुख प्रशासकीय अधिकृत खटाउन थालेकी छन्।
१९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
मन्त्रालयले बिहीबार निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो ।
जिम्मेवारीमा खटाइएका अधिकांश विभिन्न मन्त्रालयमा कार्यरत थिए । नयाँ सरकार बनेसँगै रिक्त रहेका स्थानमा मन्त्री प्रतिभा रावलले प्रमुख प्रशासकीय अधिकृत पठाउन थालेकी छन् । यसअघि विभिन्न जिल्लामा समन्वय समिति र नगरपालिकाहरुमा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।
बिहीबार ७८ गाउँपालिकामा तोकिएका प्रमुख प्रशासकीय अधिकृतमा कहाँ कसलाई खटाइयो ?
यस्तो छ सूची

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4