News Summary
Generated by OK AI. Editorially reviewed.- महान्यायाधिवक्ता कार्यालयले फेक रेस्क्यूसम्बन्धी मुद्दा कमजोर बनाउन भूमिका खेलेको भन्दै सहन्यायाधिवक्ता रामहरि काफ्लेको सरुवा गरेको छ।
- प्रधानमन्त्री कार्यालयले उजुरीपछि उक्त मुद्दामा चासो व्यक्त गरेको थियो।
- सहन्यायाधिवक्ता रामहरि काफ्लेको ठाउँमा सोमकान्त भण्डारीको सरुवा भएको छ।
१९ चैत, काठमाडौं । फेक रेस्क्यूसम्बन्धी मुद्दा कमजोर बनाउन भूमिका खेलेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सहन्यायाधिवक्ता रामहरि काफ्लेको सरुवा गरेको छ ।
मुद्दाका बारेमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको थियो ।
त्यसपछि काफ्लेलाई महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरेर उनको ठाँउमा सहन्यायाधिवक्ता सोमकान्त भण्डारीको सरुवा भएको हो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4