+
+
Shares

भौतिक मन्त्रालयले भन्यो : मातहतका सबै निकायमा बिचौलिया निषेध

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका कार्यालयमा बिचौलिया निषेध गरिएको जानकारी गराएको छ।
  • मन्त्रालयले अनियमितता, अवाञ्छित शूल्क असुली र बिचौलियाको संलग्नता कडाईका साथ निषेध गरिएको बताएको छ।
  • देशैभरका यातायात कार्यालयबाट प्रहरीले धमाधम बिचौलिया पक्राउ गरिरहेको छ।

२० चैत, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सो मन्त्रालय र मातहतका विभाग, निकाय तथा कार्यालयमा बिचौलिया निषेध गरिएको जानकारी गराएको छ ।

यस मन्त्रालय मातहतका यातायात कार्यालयहरू बिलौलियाका कारण बदनाम छन् । नयाँ सरकार गठनसँगै बिचौलियालाई निषेध गर्दै सरकारले विभिन्न कदम चालिरहेको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अनियमितता, अवाञ्छित शूल्क असुली, बिचौलियाको संलग्नता तथा सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने काम कडाईका साथ निषेध गरिएको बताएको हो । अहिले प्रहरीले देशैभरका यातायात कार्यालयबाट धमाधम बिचौलिया पक्राउ गरिरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?