News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको हाँडीगाउँमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर गहना खोज्ने जात्रा सम्पन्न भएको छ।
- जात्रामा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गरिन्छ र भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ।
- किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा पोडेसँग घुम्न हिँडेकी र त्यसपछि हराएको गहना खोज्ने जात्रा सुरु भएको संस्कृतिविद्ले बताएका छन्।
२० चैत, काठमाडौं । काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ ।
टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ ।
त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ ।
किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्, यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएकी थिइन् ।
त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविद्को भनाइ छ ।









१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4