+
+
Shares

ट्राफिक लाइट पालना नगर्नेलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही शुरु गरेको छ।
  • शनिबार बहरमहलमा दुई ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरूलाई बिजुलीबजारमा समातेर कारबाही गरिएको छ।
  • ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने भएकाले सबैले नियम पालना गर्नुपर्ने ट्राफिक प्रहरीको भनाइ छ।

२१ चैत, काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ ।

ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही शुरु गरेको हो ।

शनिबार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरूलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो ।

ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकिकन सवारी साधन चलाउनेहरू ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् ।

यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दु:ख दिने नियत राखेको भन्दै असन्तुष्टी जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् ।

ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरूको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?