+
+
Shares

हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १५:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार सागर लम्साल ‘बले’ लाई जबर्जस्ती करणीको आरोपमा पक्राउ गरी सरकारी वकिलको कार्यालयमा बयानका लागि हत्कडी लगाएर लगिएको छ।
  • उनलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेश गरिने तयारी भइरहेको छ।
  • उनलाई अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

थुनुवाको हरियो पोशाक र कपाल खौरिएको लुक्समा उनी देखिएका छन् ।

अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा बलेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आजै उनलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालतमा पेश गर्दैछ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?