+
+
Shares

संसद्‌मा उठ्यो अमीशा पराजुली डिजिटल बुलिङमा परेको विषय

अमीशा पराजुली डिजिटल बुलिङमा परेको विषय संसद्मा उठेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद विष्णुमाया विकले संसद्मा महिलाहरू डिजिटल हिंसामा पर्ने विषय उठाएकी छन्।
  • उनले भनिन्, 'हाम्रो अध्यक्षको विषयमा बिचार राखेकै कारण साइबर हमला भएको छ।'
  • सांसद विकले सामाजिक सञ्जाल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरिन्।

२३ चैत, काठमाडौं । अमीशा पराजुली डिजिटल बुलिङमा परेको विषय संसद्मा उठेको छ ।

नेकपा एमालेकी सांसद विष्णुमाया विकले केही विचार राखेकै आधारमा महिलाहरू डिजिटल हिंसामा पर्ने गरेको भनेर यो विषय उठाएकी हुन् ।

‘महिलाहरू साइबर हमलामा परे’ उनले भनिन्, ‘हाम्रो अध्यक्षको विषयमा बिचार राखेकै कारण साइबर हमला भएको छ । बलात्कार गर्ने जस्ता विषय समेत गरिएका छन् ।’

यस्तो कार्य नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न समेत उनले सरकारको ध्यानाकर्षण गरिन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?