+
+
Shares

सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच भेट

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच भेट भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच संसद् सञ्चालन र दुई सभाको समन्वयबारे छलफल भएको छ।
  • अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्।

२६ चैत, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच भेट भएको छ । भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।

दुवैबीच संसद् सञ्चालन र दुई वटा सभाको बीचको समन्वय लगायतका विषयमा समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?